अनुसूची २
(क) पेटेण्ट दर्ताको प्रमाणपत्रको ढाँचा
अनुसूची–२ (क)
पेटेण्ट दर्ताको प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
…………………मन्त्रालय
…………………..विभाग
प्रमाणपत्र संख्याः– मितिः–
पेटेण्ट दर्ताको प्रमाणपत्र
पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा ७ बमोजिम …………………………………….. ले आविष्कार गरेको …………………… को पेटेण्ट दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
………………………..
महा–निर्देशक
नवीकरण गरेको मिति नवीकरणको म्याद समाप्त हुने मि ती नवीकरण गर्ने अधिकारीको सहिछाप